सत्य माथि असत्य
सबै लाइ रातारात सेलिब्रेटि बन्नु छ यहाँ, परिश्रम बिना नै सफलता चुम्नु छ यहाँ धेरै को सपना धेरै अनुयायी बटुल्नु छ यहाँ कामै नगरी कुरालेनै वाहि वाहि हुनु छ यहाँ सत्य कर्म अनि मर्मको बेईज्जत गर्नु छ यहाँ असत्य लाइ आत्मसात गर्दै पेट भर्नु छ यहाँ सुको र शक्तिका भरमा धनीहरु बाँच्नु छ यहाँ गाँस र बासको अभावमा गरीब मर्नु...
Read More